×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

प्रचण्डद्वारा माओवादीको २३६ जनाको केन्द्रीय समिति घोषणा गर्ने

प्रचण्डद्वारा माओवादीको २३६ जनाको केन्द्रीय समिति घोषणा गर्ने

 काठमाडौँ - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २३६ जनाको केन्द्रीय कमिटी घोषणा गरेका छन् ।  आइतबारको बन्दसत्रमा अध्यक्ष प्रचण्डले विभिन्न क्लष्टर मिलाएर २९९ मध्ये २३६ जनाको नाम हलमा प्रस्ताव गरेका हुन् ।
प्रचण्डको यो प्रस्ताव हलले पारित गरेमा प्रस्तावित नाम माओवादी केन्द्रीय सदस्यमा अनुमोदन हुनेछ । बाँकी केन्द्रीय समितिले मनोनित गर्नेछ ।

प्रतिकृया दिनुहोस्