×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

‘लाखे’ मा रोहित अनुबन्धित

‘लाखे’ मा रोहित अनुबन्धित

पुस १८, २०७८

काठमाडौँ । सम्राट बस्नेतको निर्देशन रहने चलचित्र ‘लाखे’ मा रोहित रुम्बा जोडिएका छन् । रोहितसँगै निर्माण युनिटले कलाकारका रूपमा सञ्जय थापा र सन्जोग राणालाई पनि भित्र्याएको छ । यी तीन कलाकार भित्रिएसँगै फिल्मको लागि कलाकार पूरा भएको कार्यकारी निर्माता हरि मल्ल ठकुरीले जानकारी दिए । चलचित्रका लागि यस अगाडि सौगात मल्ल, अनुपविक्रम शाही, आर्यन अधिकारी, अर्पण थापा, सुशी

सबै पढ्नुहोस