पत्रकार एलबी विश्वकर्माको निधन
माघ ६, २०७८काठमाडौँ- पत्रकार एलबी विश्वकर्माको मृत्यु भएको छ । बुधबार राति अचानक मुटुमा समस्या देखिएपछि पाटन अस्पताल लगिएका उनलाई डाक्टरले मृत घोषणा गरेका हुन् । अछामको रामारोशन निवासी विश्वकर्मा टिभी टुडे टेलिभिजनमा कार्यरत थिए । मृतकका भाइ ललित टमाटाकाअनुसार अचानक मुटुमा समस्या देखिएर लगिएको थियो । ‘राति अचानक गाह्रो भएर पाटन अस्पताल लिएका थ
सबै पढ्नुहोस