मंगलबार सुनको मूल्य बढ्यो
पुस २७, २०७८काठमाडौं- नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ । छापावाला सुन तोलामा ३ सय रुपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार ९१ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज बढेर प्रतितोला ९१ हजार ६ सय रुपैयाँमा कारोबार हुनेछ । यस्तै तेजाबी सुन प्रतितोला ९१ हजार १ सय १० रुपैयाँमा कारोबार हुने भए
सबै पढ्नुहोस