निर्वाचन आयोगमा सर्वदलीय बैठक : राष्ट्रियसभा र स्थानीय तहको निर्वाचनबारे छलफल हुने
पुस ३०, २०७८काठमाडाैँ- निर्वाचन आयोगको आह्वानमा सर्वदलीय बैठक बस्दैछ । आगामी राष्ट्रिय सभा र स्थानीय तहको निर्वाचन बारेमा छलफल गर्न आयोगले बिहान ११ बजे बैठक बोलाइएको हो । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार बैठकमा आसन्न राष्ट्रियसभा निर्वाचन र स्थानीय तहको निर्वाचनको मितिदेखि तयारीसम्मका बारेमा कुराकानी हुनेछ । बैठकमा संघीय संसद्, प्रदेश सभा र स्थानीय तहमा
सबै पढ्नुहोस