थप १२,३३८ जनामा कोरोना संक्रमण पुष्टि
माघ ६, २०७८काठमाडौँ- पछिल्लो २४ घण्टामा देशभर थप १२ हजारमा ३३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २७ हजार ४८७ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट १० हजार ५२ तथा एन्टिजेन विधिबाट २२८६ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै पछिल्लो २४ घण्टामा ४ जनाको मृत्यु भएको छ भने ६४९ जना निको भएका छन् । योसँगै देशभर सक्रिय संक्
सबै पढ्नुहोस