संवैधानिक नियुक्ति बदर गर्न माग गर्दै परेकाे मुद्दा हेर्दाहेर्दैमा
चैत ९, २०७८काठमाडौँ- अघिल्लो सरकारको पालनामा विभिन्न संवैधानिक आयोगमा ५२ जना पदाधिकारी नियुक्त गरिएको विषयमा परेका मुद्दाको सुनुवाई आज पनि हेर्दाहेर्दैमा परेको छ । सुनुवाई नसकिएपछि हेर्दा हेर्दैमा परेको हो । आज संवैधानिक इजलासमा सुनुवाई गर्दै कानून व्यवसायीहरुले संसद विघटन गरि विना संसदीय सुनुवाई नियुक्ति गरिएको, अध्यादेशमार्फत आफु अनुकुल हुने गरि प्रावधान सच्याएर न
सबै पढ्नुहोस