दौडेर राजा हुने लिगलिग कोटमा ‘साइकल रेस’
चैत ५, २०७८पोखरा- लिगलिग कोट ऐतिहासिक ठाउँ । लमजुङका राजकुमार दौडेर गोरखाको राजा भए । द्रब्य शाहले दौडेर गोरखाको राजगद्दी सम्हालेपछि गोरखामा शाह वंश स्थापित भयो । त्यसैको सम्झनामा लिगलिग कोटमा विभिन्न गतिविधि अहिले पनि चलिरहन्छ । बर्सेनि दौड प्रतियोगिता हुन्छ भने साइकल रेस पनि सुरु भएको छ । पालुङटारदेखि सिरानचोक, लमजुङको राईनासहुँदै लिगलिग कोटसम्म साइकल दौड गरिएको हो । ५३ किलो
सबै पढ्नुहोस