नेपाल आज पपुवा न्युगिनीसँग खेल्दै
चैत ८, २०७८काठमाडौँ- आइसीसी लिग टू एकदिवसीय क्रिकेटमा नेपाल आज पपुवा न्युगिनीसँग खेल्दैछ । खेल युएईमा नेपाली समय अनुसार बिहान ११ः१५मा शुरू हुनेछ । जारी शृङ्खलामा यो नेपालको अन्तिम खेल हो । नेपालले पहिलो खेलमा पपुवा न्युगिनीलाई नै हराएको थियो भने त्यसपछि खेलेका युएईविरुद्धका दुवै खेलमा हार बेहोरेको छ । पपुवा न्युगिनीले युएईलाई एक खेलमा पराजित गरेको थियो । सन् २
सबै पढ्नुहोस