दिपेन्द्रको आक्रामक ब्याटिङसँगै नेपालद्वारा पीएनजीलाई २०४ रनको लक्ष्य
चैत १७, २०७८काठमाडौँ- नेपालले त्रिदेशीय टी-ट्वेन्टी क्रिकेटमा पपुवा न्युगिती पीएनजीलाई रनको लक्ष्य दिएको छ । कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २०३ रन बनाएको हो । नेपालका दिपेन्द्र सिंह ऐरीले विष्फोटक ब्याटिङ गरे । उनले ३३ बलमा ३ चौका र ४ छक्का सहित ६६ रन बनाए । यस्तै, रोहित पौडेलले ४१, आशिफ शेखले ३८, आदिल आलमले ३
सबै पढ्नुहोस