×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

देव र दीपेन्द्र दुवैको पहिलो अर्धशतक

देव र दीपेन्द्र दुवैको पहिलो अर्धशतक

चैत १२, २०७८

काठमाडौँ- युवा ब्याटर देव खनाल र दीपेन्द्रसिंह ऐरीको अर्धशतकसँगै पपुवा न्युगिनीसँगको दोस्रो ओडिआई खेलमा नेपालले कीर्तिमानी साझेदारी गरेको छ । टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको नेपालले यो समाचार तयार पार्दासम्म २८ ओभरमा २ विकेट गुमाउँदै १ सय २५ रन बनाएको छ । दीपेन्द्रसिंह ऐरी ८५ बलमा ३ चौकासहित ५१ रनमा अविजित छन् । दीपेन्द्रले ८४ बलमा आफ्नो ओडिआई करिअरको पहिलो अर्धशतक पूरा गरे

सबै पढ्नुहोस