नेताहरूलाई ओलीको निर्देशन- ‘एमाले सरकारले गरेको काम लिएर जनतामा जानू’
चैत १६, २०७८काठमाडौँ- पूर्वप्रधान मन्त्री एवम् नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले एमाले सरकारले गरको काम लिएर जनतामा जान नेता÷कार्यर्ताहरूलाई निर्देशन दिएका छन् । आसन्न स्थानीय तहको निर्वाचनका लागि प्रतिबद्धता–पत्र तयारीबारे ‘भर्चुअल कार्यशाला’लाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् । ‘एमाले आफ्नै सरकारले गरेको कामलाई लिएर जनतामाझ
सबै पढ्नुहोस