अन्तरिक्षमा चीन कहाँसम्म जान चाहान्छ ?
जेठ २७, २०७९एजेन्सी- तीन चिनियाँ अन्तरिक्षयात्रीले देशको नयाँ अन्तरिक्ष स्टेसनमा काम गर्न छ महिने अभियान सुरु गरेका छन् । यो आउँदा दशकमा अन्तरिक्षमा शक्तिशाली बन्ने चीनको योजना अन्तर्गतको पछिल्लो कदम हो । चिनियाँ अन्तरिक्ष स्टेसन के हो? गत वर्ष चीनले तियानगङ् वा ’स्वर्गको दरबार’ नाम दिइएको अन्तरिक्ष स्टेसनको पह
सबै पढ्नुहोस