कोहलपुर दुर्घटना अपडेट : मृतक ५ मध्ये ४ जनाको सनाखत, ३७ घाइते
बैशाख ४, २०७८नेपालगन्ज - बाँकेको कोहलपुर नगरपालिका १२ रोहिणी खोला आर्मि ब्यारेक नजिकै बस र टिपर आपसमा ठोक्किँदा ५ जनाको मृत्यु भएको छ । बसमा सवार ४२ यात्रुमध्ये ३७ जना घाइते भएका छन् । दुर्घटनामा एक महिलासहित चार पुरुषको घटनास्थलमै मृत्यु भएको हो । मृतक मध्ये महिलाबाहेक चार जनाको सनाखत भएको छ । कोहलपुर इलाका प्रहरी कार्यालयका डि
सबै पढ्नुहोस