लुम्बिनी प्रदेशले +२ र स्नातकमा विज्ञान पढ्ने सबै छात्रालाई छात्रवृत्ति दिने
असार २, २०७९काठमाडौं - लुम्बिनी प्रदेश सरकारले सामुदायिक विद्यालयमा कक्षा ११ र १२ का साथै स्नातक तहमा विज्ञान पढ्ने छात्रालाई छात्रवृति प्रदान गर्ने भएको छ । बुधबार लुम्बिनीका आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गर्दै यस्तो योजना सार्वजनिक गरेका हुन् । मन्त्री खड्काले ‘छोरीहरूको पहुँचमा विज्ञान शिक्षा कार्यक्रम’ अन्तर्गत यसलाई अघि बढाइएको ब
सबै पढ्नुहोस