४ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा १ जना पक्राउ
साउन ५, २०७९रूपन्देही- चार वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा १ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सैनामैना नगरपालिका-२ सरौली संगमचोक बस्ने ४९ वर्षीय खेम प्रसाद भुसाल रहेकाे प्रहरीले जनाएकाे छ । प्रहरीले उनलाई गएराति पक्राउ गरेको हाे । भुसालले ती बालिकालाई आफ्नै घरमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय रन्यौराबाट खट
सबै पढ्नुहोस