दीपक बोहोराको निधनपछि रिक्त रुपन्देही-३ मा कार्तिक १७ मा उपनिर्वाचन
असार १६, २०८२काठमाडौं- निर्वाचन आयोगले रुपन्देही क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभा सदस्यका लागि हुने उपनिर्वाचनको मिति तय गरेको छ। आयोगको सोमबार बसेको बैठकले आगामी कार्तिक १७ गते आइतबारका दिन मतदान गर्ने गरी उपनिर्वाचनको मिति तोकेको हो। २०७९ मंसिर ४ गते सम्पन्न निर्वाचनमा उक्त क्षेत्रबाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता दीपक बोहोरा विजयी भएका थिए। उनको गत २०८१ चैत १९ गते
सबै पढ्नुहोस