लुम्बिनी प्रदेशकी मन्त्री रायमाझीको सांसद पद खारेज
फाल्गुण ११, २०७८काठमाडौँ- रुपन्देही ११ फागुन लुम्बिनी प्रदेश सरकारका एक मन्त्रीको सांसद पद नै खारेज भएको छ । कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्थामन्त्री सुमन शर्मा रायमाझीको सांसद पद खारेज भएको हो । मंगलबार सर्वोच्च अदालतका न्यायाधीश ईश्वर खतिवडा र मनोज कुमार शर्माको संयुक्त इजलासले उनको मुद्दा तामेलीमा राखिदिएपछि उनको सांसद पद खारेजीमा परेको हो । सर्वोच्च अदालतका
सबै पढ्नुहोस