×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

लुम्बिनी प्रदेश

काँग्रेस प्रदेश अधिवेशन : लुम्बिनीमा आज मतदान

काँग्रेस प्रदेश अधिवेशन : लुम्बिनीमा आज मतदान

मङ्सिर १८, २०७८

बुटवल - नेपाली कांग्रेसको लुम्बिनी प्रदेश अधिवेशनमा आज नयाँ नेतृत्वका लागि मतदान हुँदैछ । सभापतिका लागि भरत शाह र अमरसिंह पुन प्यानलसहित चुनावी मैदानमा छन् । संस्थापन पक्षका उम्मेदवार शाह संसदको सार्वजनिक लेखा समितिका सभापति हुन् भने रामचन्द्र पौडेल निकट पुन पूर्वराज्यमन्त्री एवं कांग्रेस रोल्पा जिल्ला समितिका निवर्तमान सभापति हुन् । बिहान साढे ८ बजेदेखि मतदान सुरु हुने छ भने मतदान सक

सबै पढ्नुहोस