चैतन्य युवा प्रतिभा सम्मान बाट सम्मानीत भईन प्रेरक वक्ता ओजस्वी आचार्य
माघ ३, २०८२काठमाडौँ । सानो उमेरमै प्रेरक वक्ताका रुपमा चर्चित बनेकी पाल्पाली चेली ओजस्वी आचार्य ‘चैतन्य युवा प्रतिभा सम्मान’ बाट सम्मानीत भएकी छिन् । गैर आवासिय नेपाली संघ (एनआरएनए) का एम्बेस्डर, सशस्त्र प्रहरी बल नेपालको लागुपदार्थ दुर्वेशन विरुद्ध जागरण दूत समेत रहेकी आचार्यलाई चैतन्य दोस्रो विद्यार्थी महोत्सव–२०८२ को अवसरमा सम्मानित गरिएको हो ।
सबै पढ्नुहोस