यस्तो छ आजको पञ्चाङ्ग र राशिफल
भदौ १७, २०७९पञ्चाङ्ग वि.सं. भदौ १७, २०७९ । ई.सं. २ सेप्टेम्बर २०२२ । शक संवत् १९४४ । नेपाल संवत् ११४२ गुँलागा । नल दक्षिणायन वर्षा । शुक्रबार भाद्र शुक्लपक्ष । तिथि- षष्ठी, ११:२७ बजे उप्रान्त सप्तमी । नक्षत्र- विशाखा, २२:२८ बजे उप्रान्त अनुराधा । योग- ऐन्द्र , १९:०८ बजे उप्रान्त वैधृति । करण- तैतिल ११:२७ बजेदेखि गर, २२:३६ बजे उप्रान्त वव । चन्द्रराशि तुला । आनन्दादि योग मातंग । दिनमान ३१।३७ । सूर्योदय ५
सबै पढ्नुहोस