यस्तो छ आजको पञ्चाङ्ग र राशिफल
भदौ २२, २०७९पञ्चाङ्ग वि.सं. भदौ २२, २०७९ । ई.सं. ७ सेप्टेम्बर २०२२ । शक संवत् १९४४ । नेपाल संवत् ११४२ गुँलागा । नल दक्षिणायन वर्षा । बुधबार भाद्र शुक्लपक्ष । तिथि- द्वादशी, २२:०४ बजे उप्रान्त त्रयोदशी । नक्षत्र- उत्तराषाढा, १४:५८ बजे उप्रान्त श्रवण । योग- शोभन, २५:३३ बजे उप्रान्त अतिगण्ड । करण- वव ११:१६ बजेदेखि वालव, २२:०४ बजे उप्रान्त गर । चन्द्रराशि मकर । आनन्दादि योग वज्र । दिनमान ३१।१७ । सूर्योदय५:४
सबै पढ्नुहोस