१४ जिल्ला कोरोना संक्रमणको अति प्रभावित क्षेत्र घोषणा
बैशाख २, २०७८काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौँसहित देशका १४ जिल्लालाई कोरोना भाइरस संक्रमणको अति प्रभावित क्षेत्रको रूपमा घोषणा गरेको छ । मन्त्रालयले आज एक जरूरी अपिल जारी गर्दै सचिवस्तरीय बैठकले १४ जिल्लालाई अति प्रभावित भनी वर्गीकरण गर्ने निर्णय गरेको जनाएको हो । साथै मन्त्रालयले कोभिड संक्रमण बढ्दो अवस्थामा रहेको बताउँदै उच्च सतर्कता अपनाउन अपिलसमेत गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अ
सबै पढ्नुहोस