सबैलाई सुरक्षित बस्नु भन्दै डाक्टरले गरे आत्महत्या
बैशाख १९, २०७८काठमाडौं - भारतको राजधानी नयाँ दिल्लीमा एक जना डाक्टरले आत्महत्या गरेका छन्। दिल्लीको साकेतस्थित म्याक्स अस्पतालको कोरोना वार्डमा खटिएका ३५ वर्षीय डाक्टर विवेक रायले आत्महत्या गरेका हुन्। कोरोना भाइरस महामारीको दोस्रो लहर सुरु भएपछि विवेक निकै तनावमा रहेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। दिल्ली प्रहरील
सबै पढ्नुहोस