जुन महिनाभर वीर अस्पतालमा ब्रेन ट्युमरको निःशुल्क अप्रेसन
जेठ २५, २०८२काठमाडौं - देशको केन्द्रीय चिकित्सालय, वीर अस्पतालले ब्रेन ट्युमरका बिरामीहरूका लागि एक महिनासम्म निःशुल्क शल्यक्रिया सेवा प्रदान गर्ने घोषणा गरेको छ। विश्व ब्रेन ट्युमर दिवसको अवसरमा अस्पतालले आउँदो जुन महिनाभर यो विशेष अभियान सञ्चालन गर्ने भएको हो। अस्पतालको न्युरो सर्जरी विभाग अन्तर्गत रहेको राष्ट्रिय ब्रेन ट्युमर केन्द्रले यो पहल अघि बढाएको हो। विभागक
सबै पढ्नुहोस