डडेल्धुरादेखि गुगलसम्म: २५ वर्षीय प्रशान्तले रचे इतिहास, 'मातंगी' फन्ट अब विश्वभर
असार ३, २०८२काठमाडौं - डडेल्धुराको एउटा सानो गाउँबाट २५ वर्षीय युवा प्रशान्त पन्तले नेपाली प्रविधिमा ऐतिहासिक सफलता हासिल गरेका छन्। उनले निर्माण गरेको देवनागरी लिपिको भेरिएबल फन्ट ‘मातंगी’ अन्तर्राष्ट्रिय प्लेटफर्म गुगल फन्ट्समा सूचीकृत हुने नेपालकै पहिलो फन्ट बनेको छ। सार्वजनिक भएको केवल तीन दिनमै यो फन्ट पाँच लाखभन्दा बढी पटक डाउनलोड भइसकेको छ। अमरगढी नगरपालिका–२ सेराका पन्त
सबै पढ्नुहोस