प्रतिनिधिसभाको पहिलो बैठकका एजेन्डा तय गर्न ज्येष्ठ सदस्य राणाद्वारा सर्वदलीय बैठक आह्वान
पुस १७, २०७९काठमाडौं । प्रतिनिधिसभाको पहिलो बैठकका एजेन्डा तय गर्न ज्येष्ठ सदस्य पशुपतिशमशेर राणाले सर्वदलीय बैठक आह्वान गरेका छन् । सर्वदलीय बैठक यही पस २२ गतेका लागि बोलाएको हो । दिउँसो १ बजे बस्ने बैठकमा पार्टीका सचेतक र संसदीय दलबाट प्रतिनिधिलाई बोलाइएको छ । संसद्को पहिलो बैठक पुस २५ मा बस्दैछ । राष्ट्रपतिबाट शपथ लिएर ज्येष्ठ सदस्य राणाले नै यसअघि प्रतिनिधिसभाका अन्य सदस्यहरुलाई शपथग्रहण गराएका थिए । अब प्रतिन
सबै पढ्नुहोस