बालकोट पुगे प्रचण्ड
पुस १०, २०७९काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारको बैठकबाट बाहिरिएका प्रचण्ड ओलीलाई भेट्न बालकोट पुगेका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि दिएको समय आइतबार साँझ ५ बजे सकिँदै छ । माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बन्ने प्
सबै पढ्नुहोस