ओलीको कुशल नेतृत्वबाट परिणाम आयो : योगेश भट्टराई
पुस १०, २०७९काठमाडौँ- नेकपा एमालेका नेता योगेश भट्टराईले अध्यक्ष केपी शर्मा ओलीले कुशलतापूर्वक नेतृत्व गरेकै कारण सकारात्मक परिणाम आएको बताएका छन् । एमाले अध्यक्ष ओलीकै नेतृत्वमा एमाले, माओवादी केन्द्रसहित ७ दलको गठबन्न बनाएर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमदल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनानउने सहमति भएपछि उनले यस्तो बताएका हुन् ।
सबै पढ्नुहोस