स्वतन्त्र सांसद किरण साहले रोजे एमाले
पुस १९, २०७९काठमाडौं- रौतहट-२ का स्वतन्त्र सङ्घीय सांसद किरणकुमार साह नेकपा एमाले पार्टीमा प्रवेश गरेका छन् । बालकोटमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले स्वतन्त्र सांसद साहलाई एमालेमा स्वागत गरेका हुन् । पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले स्वतन्त्र सांसद किरण साहलाई खाँदा ओढाएर टीका लगाई विधिवत् रूपमा पार्टी प्रवेश गराएका थिए । साहले आफू यसअघि नै अनौपचार
सबै पढ्नुहोस