×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

इन्द्रेणी टाईम्स

भारतको लखनउमा बस दुर्घटना, ४ जनाको मृत्यु

भारतको लखनउमा बस दुर्घटना, ४ जनाको मृत्यु

पुस २५, २०७९

टीकापुर- भारतको गुजरातबाट कैलालीको टीकापुरका लागि हिँडेको बस लखनउमा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ।  मृत्यु हुनेमा टीकापुर नगरपालिका- १ का नयाँ बस्तीका चन्द्रबहादुर साउँद, ज्योतिनगरका ललित साउँद रहेका छन् । बसका चालक तथा एक महिलाको भने सनाखत हुने सकेको छैन ।   ६६ यात्रु सवार रहेको बसमा १४ जना घाइते भएका छन्। जसमध्ये ३ जना गम्भीर छन् । घा

सबै पढ्नुहोस