जुनसुकै भ्रष्ट्राचारको घटनाविरुद्ध निर्मम भएर लाग्नेछौँ : रवि लामिछाने
पुस २५, २०७९काठमाडौँ- उपप्रधानमन्त्री एवं गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं संसदीय दलका नेता रवि लामिछानेले आफूहरुले पाएको मत आशाको मत भएको बताएका छन् । उनले प्रतिनिधिसभाको पहिलो बैठकमा सम्बोधन गर्दै यस्तो बताएका हुन् । उनले आफूहरुलाई जनताले दिएको आशाको मतलाई खेर जान नदिने बताए । सुशासन र जनजीविकासका सवालमा काम गर्ने उनले बताए । उनले
सबै पढ्नुहोस