चितवन २ मा रवि लामिछानेको उम्मेदवारी कायम
चैत २२, २०७९काठमाडौं-उम्मेदवार तथा उम्मेदवारका प्रतिनिधिले तीन वटा र काठमाडौंबाट युवराज पौडेल (सफल)ले इमेलमार्फत एउटा उजुरी दर्ता गरेका थिए। राष्ट्रिय जनमोर्चाका उम्मेदवार जनकराज शर्माका प्रतिनिधि डम्मर पुरी, स्वतन्त्र उम्मेदवार सन्तोष थापा र स्वतन्त्र उमेदवार अम्बिका भट्टको प्रतिनिधि शिवहरि सुवेदीले निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उजुरी दर्ता गराएका हुन् । ला
सबै पढ्नुहोस