नेपाली चलचित्र ‘बिहे पास’ को शीर्ष गीत सार्बजनिक
चैत २४, २०७९काठमाडौँ - प्रदर्शनको संघारमा रहेको प्रतिक्षित फिल्म ‘बिहे पास’ को शीर्ष गीत ‘मायाको बिहे पास..’ शुक्रबार सार्वजनीक गरिएको छ । प्रताप दासको स्वर,बिष्णु भण्डारीको शब्द र सरोज पोखरेलको संगीत रहेको गीत बुढा सुब्बा डिजिटलमार्फत दर्शकमाझ ल्याइएको हो । फिल्मको मुख्य बिषय र भाव प्रस्तुत गरिएको गीतमा दयाहाङ राई र प्रकृति श्रेष्ठलगायत
सबै पढ्नुहोस