केपी ओलीकै सल्लाहमा आफूले पूर्वराजा ज्ञानेन्द्रलाई मेची पुलमा ल्याएको दुर्गा प्रसाईँको खुलासा
चैत २३, २०७९काठमाडौं- स्वास्थ्य ब्यवसायी तथा नेकपा (एमाले)का पूर्व केन्द्रीय सदस्य दुर्गा प्रसाईँ एमाले अध्यक्ष केपी शर्मा ओलीज्यूकै सल्लाहमा आफूले पूर्वराजा ज्ञानेन्द्र शाहलाई मेची पुलमा ल्याएको भनि खुलासा गरेका छन्। राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानको शूभारम्भ कार्यक्रममा प्रसाईंले पूर्वराजा शाहलाई झापामा लगेर उद्घाटन गरेका थिए।
सबै पढ्नुहोस