भारत मा कोरोना संक्रमण बढ्दै
चैत २४, २०७९काठमाडौं । भारतमा तीव्र गतिमा कोरोना संक्रमण बढिरहेको छ । भारतमा एकै दिनमा ५ हजार ३ सय ३५ नयाँ कोरोना संक्रमित थपिएका छन् । योसँगै हालसम्म संक्रमितको सङ्ख्या ४ करोड ४७ लाख ३९ हजार ५४ पुगेको छ । दैनिक संक्रमण दर ३.३२ प्रतिशत र साप्ताहिक दर २.८९ प्रतिशत रहेको छ । यसको १९५ दिन अघि गत वर्ष सेप्टेम्बर २३ मा देशमा दैनिक ५ हजार ३ सय ८३ जनामा संक्रमण देखिएको थियो । केन्द्रीय स्वास्थ्य मन्त्रालयले
सबै पढ्नुहोस