×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

चितवन-२ : अपडेट ' मतान्तर

चितवन-२ :  अपडेट ' मतान्तर

काठमाडौं  प्रतिनिधिसभा उपनिर्वाचनअन्तर्गत चितवन-२मा एमालेका उम्मेद्‍वार रामप्रसाद न्यौपानेले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग मतान्तर घटाएका छन्।

ताजा मतपरीणाम अनुसार रास्वपाका उम्मेद्‍वार लामिछानेले १४ सय ९२ मत प्राप्त गरेका छन्। उनलाई पछ्याइरहेका एमालेका उम्मेद्‍वार न्यौपानेले ११ सय ३३ मत प्राप्त गरेका छन्।

यस्तै, कांग्रेसका उम्मेद्‍वार जितनारायण श्रेष्ठले ७ सय ९५ प्राप्त गरेका छन्।

चितवन-२ अन्तर्गत इच्छाकामना गाउँपालिकामा कुल ९४४४ मत खसेको थियो।

प्रतिकृया दिनुहोस्