बझाङमा हिमपहिरोमा परी ५ जना बेपत्ता
जेठ ७, २०८०काठमाडौं- बझाङको हिमपहिरोमा परी ५ जना बेपत्ता भएका छन् । जिल्लाको सुर्मा गाउँपालिका वडा नम्बर २ को धनशेरामा हिमपहिरोमा परेर पाँच जना बेपत्ता भएका हुन् । बझाङका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयका अनुसार हिमपहिरोमा परेर १ जनाको मृत्यु भएको प्रारम्भिक जानकारी आएको छ । अन्य २ जना बेपत्ता भएको र २ जना पुरिएको उनले जानकारी दिए । उनका अनुसार प्रारम्भिक जानकारीको
सबै पढ्नुहोस