ढुंगा गिट्टी र बालुवाको निर्यातको सम्भावना खोज्ने घोषणा
जेठ ५, २०८०काठमाडौ- सरकारले ढुंगा गिट्टी र बालुवाको निर्यातको सम्भावना खोज्ने घोषणा गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा पेश गरेको आगामी आर्थिक वर्ष २०८०/८१को नीति तथा कार्यक्रममा चुरे क्षेत्रको संरक्षण गर्दै वातावरणीय ह्रास नआउने गरी ढुंगा गिट्टी र बालुवाको उत्पादन र निर्यातको सम्भावना खोज्ने उल्लेख छ ।
सबै पढ्नुहोस