हरिवंश आचार्य अभिनित ‘हरिबहादुरको जुत्ता’को ट्रेलर सार्वजनिक
असोज ४, २०८२काठमाडौं । चलचित्र 'हरिबहादुरको जुत्ता' को ट्रेलर सार्वजनिक भएको छ। दशैँको फूलपातीमा रिलिज तयारीमा रहेको यो बर्षको प्रतिक्षित चलचित्रको रुपमा हेरिएको चलचित्रको ट्रेलर आज सार्वजनिक भएको हो। दिपेन्द्र के खनाल निर्देशित चलचित्रको ट्रेलरले कमेडी भावलाई प्रस्तुत गर्दै अहिलेको समसमायिक राजनीतिक बिषयलाई पनि समेटेको छ। हरिवंश आचार्य चलचित्रमा हरिबहादुर पात्रमा प्रस्तुत भएका छन्। नेपाली टेलिभिजनको पर्दामा सर्वाधिक सफल यो
सबै पढ्नुहोस