डा. पुन भन्नुहुन्छ : लापरवाहीले गर्दा कोरोना दोस्रो चरण प्रवेश गर्ने खतरा हुनसक्छ ।
चैत १९, २०७७काठमाडौं - शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका सरुवा रोग विशेषज्ञ डा.शेर बहादुर पुनले नेपालमा पनि कोरोना भाइरसको दोस्रो चरण प्रवेश गर्ने संकेत देखिएको बताउनु भएको छ । भारतबाट भित्रने मानिसहरुको व्यवस्थापनमा लापरवाही गर्दा कोरोनाको दोस्रो चरण प्रवेश गर्ने खतरा उच्च रहेको उहाँले जानकारी दिनुभएको छ । एक रेडियो कार्यक्रममा अन्तर्वार्ता दिदै डा.पुनले सीमानाकामा कडाई र सबैले
सबै पढ्नुहोस