सैफले १२ करोड पारिश्रमिक लिए ‘विक्रम वेधा’को रिमेकका लागि
चैत १८, २०७७एजेन्सी - बलिउड अभिनेता सैफ अली खानले चलचित्र ‘तानाजी’मा खलपात्रको रुपमा अभिनय गरेपछि उनलाई दर्शकले यस्तै भूमिकामा रुचाउन थालेका छन् । सायद, यही कारणले पनि हुनसक्छ बलिउड मेकरले पनि उनलाई खलपात्रको भूमिकामा अफर गर्न थालेका छन् । सैफले नायक प्रभाषको मुख्य भूमिका रहने चलचित्र ‘अधीपुरुष’मा पनि रावणको भूमिका निर्वाह गर्दैछन् । उनै, सैफ साउथको हिट चलचित्र ‘विक्रम वेधा’को रिमे
सबै पढ्नुहोस