धरहराको पार्किङ बन्द गर्न पत्र पठाएपछि मेयर बालेन आक्रोशित
माघ २२, २०८०काठमाडौं- धरहरामा खुला गरिएको नि:शुल्क पार्किङ बन्द गर्न पत्र पठाइएपछि काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले आक्रोश व्यक्त गरेका छन् । धरहराको निर्माण कार्य जारी रहेको बताउँदै पार्किङ बन्द गर्न पठाइएको उनको भनाई छ । धेरैको नजर यहाँको पार्किङको ठेक्का लिएर नेपाल सरकारको सम्पत्ति माथि रजाइँ गर्ने मनसाय देखिएको उनले आरोप लगाएका छन् । ‘हामी काठमाड
सबै पढ्नुहोस