इजरायलमा मृत्यु भएका नेपालीको शव तत्काल नआउने
असोज २४, २०८०काठमाडौं- परराष्ट्र मन्त्रालयले हमासको आक्रमणमा परी इजरायलमा मृत्यु भएका १० नेपालीको शव तत्काल ल्याउन नसकिने जनाएको छ । परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले इजरायल सरकारको प्रोटोकलअनुसार तत्काल शव स्वदेश ल्याउन नसकिने जानकारी दिएकी हुन । त्यहाँ अहिले पनि युद्धकै अवस्था रहेकाले शव व्यवस्थापनबारे केही नसोचिए
सबै पढ्नुहोस