निगमद्वारा पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता
असोज १४, २०८०काठमाडौं - नेपाल आयल निगमले मा भएको मूल्यवृद्धि फिर्ता लिएको छ । निगमले आइतबार एक विज्ञप्ति जारी गर्दै आजै राति १२ बजेबाट लागू हुने गरी वृद्धि भएको मूल्यवृद्धि फिर्ता गरिएको जानकारी दिएको हो । यसअघि आजै बसेको मन्त्रिपरिषद् बैठकले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता लिने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को निर्णयअनुसार आयोगले मूल्यवृद्धि फिर्ता लिएको हो ।
सबै पढ्नुहोस