बजेटले निजी क्षेत्र उत्साहित : उद्योग र लगानीमैत्री बजेट आएको प्रतिक्रिया
जेठ १५, २०७८काठमाडौं- निजी क्षेत्रका उद्योगी व्यवसायी सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०७८र७९ को बजेटप्रति उत्साहित देखिएका छन् । उद्योगी व्यवसायीका ३ ओटा नेतृत्वदायी संस्थाका प्रमुखहरुले बजेटको निजीक्षेत्रमैत्री भएको प्रतिक्रिया दिएका छन् । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले बजेटमा सरकारले निजी क्षेत्रका धेरैजसो माग सम्बोधन गरेको बताए । ‘समग
सबै पढ्नुहोस