×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

१६ खर्ब ४७ अर्बको बजेट, ३ खर्ब ९ अर्ब वैदेशिक ऋण  

१६ खर्ब ४७ अर्बको बजेट, ३ खर्ब ९ अर्ब वैदेशिक ऋण  

आर्थिक वर्ष २०७८ ७९ को बजेटको आकार १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँ तोकेको छ । जसअन्र्तगत चालुतर्फ ६ खर्ब ७८ अर्ब ६१ करोड रुपैयाँ विनियोजन गरिएको छ भने पूँजगततर्फ ३ खर्ब ४७ अर्ब रुपैयाँ विनियोजन गरिएको छ । 

श्रोत व्यवस्थापन तर्फ राजश्व उठेको बजेट १० खर्ब २४ अर्ब रुपैयाँ वैदेशिक अनुदानबाट ६३ अर्ब ३७ करोड रुपैयाँ, ३ खर्ब ९ अर्ब वैदेशिक ऋणबाट, २ खर्ब ५० अर्ब आन्तरिक ऋणबाट व्यावस्थापन गर्ने अर्थमन्त्रीले बताएका छन् । 

प्रतिकृया दिनुहोस्