ओलीले ‘कांग्रेस प्रचण्डपथमा हिँड्यो’ भनेपछि विश्वप्रकाशले फर्काए यस्तो जवाफ
जेठ १०, २०७८कांग्रेसमाथि प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले लगाएको आरोपको जवाफ फर्काइएको छ। बालुवाटारमा आइतबार प्रेस चौतारी सम्बद्ध पत्रकारहरूसँगको अन्तर्क्रियामा ओलीले भनेका थिए, ‘मलाई नेपाली कांग्रेसको बोली सुनेर आश्चर्य लागेको छ, उत्तेजना र आवेशमा प्रचण्डलाई गुरु थापेर, प्रचण्डपथमा हिंड्न थालेको छ।’ त्यसको जवाफ कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले दिएका हुन्। शर्मा
सबै पढ्नुहोस