×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

इन्द्रेणी टाईम्स

चण्डीगढमा यामी गौतम 

चण्डीगढमा यामी गौतम 

जेठ १३, २०७८

एजेन्सी, पछिल्लो समय नेटफ्लिक्समा रिलिज भएको ‘गिन्नी वेड्स सनी’ मा देखिएकी अभिनेत्री यामी गौतम हाल चण्डीगढमा देखिएकी छन् । उनी आफ्नो घरमा परिवारका सदस्यसंग मिलेर समय व्यतित गर्दै छिन् । त्यस्तै उनी आफ्नो आगामी प्रोजेक्टका लागि पनि काम गर्दै छिन् । स्क्रिप्ट पढ्दै गरेकी उनले आगामी चलचित्र कुन गर्ने भन्ने योजना बनाउदै छिन् ।

सबै पढ्नुहोस