×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

इन्द्रेणी टाईम्स

कोरोना भाइरसको तौल १० किलोसम्म हुने वैज्ञानिक दाबी

कोरोना भाइरसको तौल १० किलोसम्म हुने वैज्ञानिक दाबी

असार ३, २०७८

एजेन्सी: वैज्ञानिकहरूले कोरोना भाइरसको तौल पत्ता लगाएको दावी गरेका छन् । इजरायलको वीजमैन इस्टिट्युट अफ साइन्सका वैज्ञानिकले कोरोना भाइरसको वजन पत्ता लगाएको दाबी गरेका छन् । कोरोना भाइरसले महामारीको क्रममा कुनै पनि स्थानमा १० लाखदेखि १ करोड मानिसलाई संक्रमित गराएको आधारमा वैज्ञानिकहरूले पुरै विश्वमा फैलिएको कोरोना भाइरसको तौलको गणना गरेको जनाएका छन् ।

सबै पढ्नुहोस